शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल परिवार दल प्रतिपक्षमा बस्ने

सोमबार, २२ जेठ २०७४, २० : ५९
सोमबार, २२ जेठ २०७४
काठमाडौँ, जेठ २२ – नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रतिपक्षमै बसेर संविधान कार्यान्वयन, असुन्तुष्ट दलको माग सम्बोधन, विकास र पुनःनिर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको समेत सो दलले जनाएको छ । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको पक्षमा निरन्तर काम गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप