अमेरिकी लगानी भित्र्याउन पहल गर्दै नेपाली युवा ब्यवसायी
मङ्गलबार, २३ जेठ २०७४, ११ : ११
काठमाडौं, जेठ २३ –नेपाली युवा उद्यमीहरुको प्रतिनिधिमण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेस म्यानइरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन सघाउन आग्रह गरेका छन् । अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अबैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वमा युवा ब्यवसायी शुसिल पोखरेल र ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान तामाङसहितको प्रतिनिधि मण्डलले अमेरिकाको प्रतिनिधि सभाका सदस्य रहेका एरिकलाई भेटेर नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रचुर अबसर रहेकाले लगानी गर्न आग्रह गरेका थिए ।
त्यस अबसरमा युवाब्यवसायी पोखरेलले नेपालमा विशेषगरी जलविद्युत र पूर्वाधारका क्षेत्रमा लगानीको धेरै अबसर रहेको जानकारी गराए । उनले सांसद एरिकलाई दुई सरकारबीच लगानी आदान प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण