सर्वोच्च अदालतबाट विदा भइन् सुशीला कार्की
मङ्गलबार, २३ जेठ २०७४, १८ : १७
काठमाडौ, जेठ २३ – आफ्नो कार्यकाल सकिनु एक दिनअघि नै प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च अदालतबाट बिदा भएकी छन् । आज बिहान सवा एघार बजे कार्की आफ्ना सहकर्मीहरूसँग बिदा भएर सर्वोच्च परिसरबाट बाहिरिएकी थिइन् । कार्कीको कार्यकाल जेठ २४ गते बुधबार सकिदैछ ।
सर्वोच्च अदालतमा रहँदा स्यावासी, आलोचना र विवाद सवै भोगेकी कार्कीले मंगलबार बिदा हुने बेला आफ्ना सहकर्मीहरूबाट कुनै प्रकारको उपहार नलिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।
नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाई भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण