पुनमको गीतमा सामाजिक चेतना
मङ्गलबार, २३ जेठ २०७४, १२ : ५६
काठमाडौं, २३ जेठ – गायिका पुनम देभान्सिले ‘म हुँ निश्चल कोपिला’ बोलको गीत भिडियो सहित ल्याएकी छन् । नेपाली समाजमा बिद्यमान छोरी प्रतिको बिभेदलाई उजागर गर्ने खालको गीत माथीको भिडियो पनि त्यस्तै बनाइएको छ ।
भिडियोमा अभिनेत्री कविता शर्मा, आरके मानन्धर, सुर्य चन्द, गीता नेपाल, चक्रध्वोज भण्डारीका अलवा बालकलाकार सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे लगायतको अभिनय रहेको छ ।
चेतना मुलक ड्रामा शैलीमा तयार गरिएका भिडियो शिब शर्माले निर्देशन गरेका हुन् । गीतमा गायिका पुनमकै शब्द तथा संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण