मिथिला येँ आर्ट ग्यालरी प्रकृति र मानवीय जीवनमा चार दर्जन चित्र
मङ्गलबार, २३ जेठ २०७४, १३ : ०३
काठमाडौं, जेठ २३ –‘स्थीर’ शीर्षकमा करिब चार दर्जन चित्र मिथिला येँ आर्ट ग्यालरी ठमेलमा प्रदर्शनिमा राखिएको छ ।
पाँच दिनसम्म चल्ने प्रदर्शनी शनिबारबाट सुरु भएको हो । भारतीय कलाकार डा. सञ्जय कुमार सहनी र डा. संजीदा खानले प्रदर्शनीको उद्घाटन गरेका थिए ।
कार्यक्रममा कलाकार तथा कला समीक्षक रमेश खनालले कलामा प्रकृतिलाई कलाकारले प्रकृतिलाई भावनात्मक रुपमा प्रस्तुत गरेको बताए । चित्रमा प्रकृति र मानवीय जीवनको संयोजन निकै आकर्षक र कलात्मक रहेका छन् ।
नेपाल र भारतका कलाकारले सांस्कृतिक तथा धार्मिक रुपमा सम्बन्धलाई मजबुत गराइरहेको मिथिला येँ ग्यालरीका क्यूरेटर तथा कलाकार श्यामसुन्दर यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण