शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सुनका भाउ तोलामा एक सय बढ्यो

मङ्गलबार, २३ जेठ २०७४, १३ : ३८
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३–नेपाली वजारमा सुनको भाउ आज तोलामा एक सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ५५ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ वढेको छ । चाँदी आज ७ ससय ८० रुपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप