संसद बैठक सुरु, केपी ओली बोल्दै
मङ्गलबार, २३ जेठ २०७४, १३ : ४९
काठमाडौ, जेठ २३– व्यवसथापिका संसदको बैठक सुरु भएको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गरेपछि प्रतिपक्ष दलका अध्यक्ष केपी ओलीलाई बोल्न समय दिएकी छन् ।
अहिले अध्यक्ष ओलीले संसद अवरुद्ध गर्नुपर्ने कारण र खोल्नुपर्ने कारणबारे सदनलाई जानकारी गराइरहेका छन् ।
उनले सरकारका कामकारबाहीमा एमालेले गरेको विरोध गर्नुपर्ने कारणबारे व्याख्या गरेका छन् । ओलीले भरतपुर प्रकरण,बजेट, प्रधानन्यायाधीश प्रकरण र प्रचण्डको राजिनामाको विषयमा बोलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण