शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बोर्डको रजत जयन्तीको अवसरमा रक्तदान

मङ्गलबार, २३ जेठ २०७४, १३ : ५१
मङ्गलबार, २३ जेठ २०७४
नेपाल धितो पत्रबोर्डले २५ वर्ष (रजत जयन्ती) को पावन अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग धितोपत्र व्यवसायी (धितोपत्र दलाल, मर्चेण्ट बैंकर, निक्षेप सदस्य), लगायतका निकायका पदाधिकारी एंव कर्मचारीसमेत गरी १ सय ५१ जनाले रक्तदान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप