शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जीवनले निसालाई देखाए अजम्बरी प्रेम

मङ्गलबार, २३ जेठ २०७४, १४ : २६
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौँ, जेठ २३ – शिव लामीछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनि...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा कलाकार जिवन र निशाको अभिनय देख्न सकिन्छ । भिडियो रोहित बस्नेतले निर्देशन गरेका हुन् । एम आर क्रियशनको प्रस्तुति रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र उज्जवल ढकालको सम्पादन रहेको छ । भिडियो गीतको भाव अनुसार अजम्वरी मायाप्रेमलाई दर्शाउने प्रयत्न गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप