३ बुँदे सहमतिसँगै राजपाद्वारा देउवालाई प्रधामनन्त्रीमा समर्थन
मङ्गलबार, २३ जेठ २०७४, १४ : ४४
काठमाडौं, जेठ २३– राष्ट्रिय जनता पार्टीले नेपालले प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । त्यसका लागि अाजै कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीन बुँदे सहमति भएको छ ।
तीन बुँदे सहमतिमा प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा भएका सहमति कार्यान्वयन गर्ने, मधेस आन्दोलनमा भएका मृतकलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने, मुद्दा फिर्ता लिने स्थानीय तहको संख्या बढाउनलगायत उल्लेख छ ।
यस्तै प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई सहयोग गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।
यसैबीच सोहि ब्यहोराको सहमति उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पनि भएको छ ।
सहमित पत्रमा कांग्रेस सभाति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम र रापजाका नेताहरुको हस्ताक्षर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण