शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ओलीको प्रश्न : सप्तरीमा गोलि किन चलाउनुपर्थ्यो ?

मङ्गलबार, २३ जेठ २०७४, १४ : ४४
मङ्गलबार, २३ जेठ २०७४
जेठ २३, काठमाडौं– मेची महाकाली अभियान सप्तरी घटनाको स्मरण गर्दै ओलीले आफुहरु कार्यक्रम गरेर फर्किसकेपछि सरकारले गोली चलाएर जनता मारेको आरोप लगाए । उनले एमालेलाई देखाएर निरिह जनतामाथि सरकारले गोली चलाएको बताए । उनले उल्टै एमालेलाई दोष देखाएर आफ्नो गल्ति छोप्न खोजेको बताए । एमाले मधेस विरोधी नभएको उनको प्रष्टिकरण थियो । विरोध गर्ने मधेसी जनता, आरोप खाने एमाले, गोली हान्ने सरकार भएपनि सरकारले जवाफ दिन नचाहेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप