पूर्वयुवराज्ञी हिमानीद्वारा गोरखकालीमा पूजार्चना
मङ्गलबार, २३ जेठ २०७४, १४ : ५४
गोरखा, २३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गरेकी छिन् ।
छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण