साइन्स फेयर हुने
मङ्गलबार, २३ जेठ २०७४, १५ : १२
काठमाडौं, जेठ २३– ट्रिटन इन्टरनेशनल कलेजले साइन्स फेयरको आयोजना गर्ने भएको छ । जेठ २४ र २५ गते यो विज्ञान प्रर्दशनी चल्ने भएको छ ।
विज्ञान प्रर्दशनीको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का उपकुलपति प्रा.डा जीवराज पोखरेलले गर्ने जनाइएको छ । उक्त अवसरमा राजधानीका विभिन्न स्कुल तथा कलेजका गरी कूल ३१ वटा स्टलहरु रहने छन् ।
प्रर्दशनीमा रोर्वटिक्स क्लव, इन्जियरिङ कलेजका विद्यार्थीहले बनाएका नविनत अविष्कार समेत प्रर्दशनीमा राखिने छन् । प्रर्दशनीको कम्तीमा ५ हजार विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण