महाभियोग प्रस्ताव फिर्ता लिँदै संसद बैठक १५ मिनेटलाई स्थगित
मङ्गलबार, २३ जेठ २०७४, १६ : २६
काठमाडौ, जेठ २३– आजको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिइएको घोषणा गरिएको छ ।
सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्ताव फिर्ताको आधिकारिक जानकारी गराएकी थिइन् । त्यसलगत्तै सभामुख घर्तीले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेको घोषणा गरिन् ।
१५ मिनेटपछि बस्ने संसद बैठकमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु हुनेछ । यसअघि आजको कार्यसुचिमा रहेका ५ देखि ७ सम्मको बुँदा सभामुखले हटाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण