संसदमा ओलीले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम प्रभावित भयो’
मङ्गलबार, २३ जेठ २०७४, १६ : ४३
काठमाडौ, जेठ २३– नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डले कसैलाई जागिर खुवाउनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काम कामकारवाही प्रभावित पारेको आरोप लगाए ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले प्राधिकरणमा राजनीति गरेका कारण भुकम्प प्रभावितहरु अहिले पनि प्लाष्टिक मुनि बस्न बाध्य भएको पनि बताए ।
उनले सरकारको नेतृत्व सम्हाल्दै गरेका प्रतिवद्धताहरु कति पुरा भए भन्दै प्रश्न गरेका थिए । सम्बोधनको अधिकांश समय अध्यक्ष ओलीले गर्न सक्ने र हुने कामको मात्रै प्रतिवद्धता गर्न दाहाललाई सचेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण