संविधान संशोधन प्रस्ताव पारित गराउने देउवाको प्रतिवद्धता
मङ्गलबार, २३ जेठ २०७४, १७ : १०
काठमाडौ, जेठ २३ – मंगलबारको दोस्रो संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो प्रधानमन्त्रीको उम्मेदवारीको सुचना बैठकमा प्रस्तुत गर्दै तीनै चरणको निर्वाचन सम्पन्न गर्ने र संविधान संशोधन पास गर्ने प्रतिबद्धता जनाए ।
उनले संविधानमा सवै दलको स्वीकार्यता बढाउन पनि संशोधन प्रस्ताव पारित गर्नुपर्ने आवाश्यकता रहेको धारणा राखेका थिए ।
स्थानीय निर्वाचन सम्पन्न भएपछि जनताले बास्तविक लोकतन्त्रको अनुभव गर्न पाउने भन्दै देउवाले आगामी दिनमा सवैको सहयोग र समर्थनमा मुलुकलाई सम्बृद्ध बनाउन सकिने धारणा राखे ।
उनले भुकम्पबाट प्रभावित र पीडितलाई राहात र अनुदान दिने प्रयास गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण