‘देउवा अहिले राजाले फाल्ने र ल्याउनेजस्तो प्रधानमन्त्री होइन’
मङ्गलबार, २३ जेठ २०७४, १७ : ५९
काठमाडौं, जेठ २३– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले राजाले फाल्ने र ल्याउने प्रधानमन्त्री जस्तो नभएको भन्दै प्रशंशा गरेका छन् ।
ब्यवस्थापिका संसदमा प्रधानमन्त्री पदमा देउवालाई समर्थन गर्दै प्रचण्डले विगतमा राजा महाराजाले ल्याउने र फाल्ने गरेकोबाट पाठ सिकेर अगाडि बढ्न पनि शुभकामना दिए । राजा महाराजाले आफूलाई दिएको दुःख देउवा आफूले बुझेको आफूले ठानेको प्रचण्डले उल्लेख गरे ।
राजाले आफूलाई पटक पटक ह्यूमलेट गरेको कुरा देउवाले आफूलाई बेला बेलामा गुनासो गर्ने गरेको पनि प्रचण्डले स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण