शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री निर्वाचनमा ३५ सांसद गायब !

मङ्गलबार, २३ जेठ २०७४, १९ : ०६
मङ्गलबार, २३ जेठ २०७४
काठमाडौं, जेठ २३– ब्यवस्थापिका संसदमा मंगलबार भएको प्रधानमन्त्री निर्वाचनका दिन ३५ सांसद गायब भएका छन् । ब्यवस्थापिका संसदमा हाल रहेका ५ सय ९३ सांसदमध्ये मंगलबार भएको निर्वाचनका दिन ५ सय ५८ जना सांसद मात्रै उपस्थित रहे । विभिन्न पार्टीका ३५ जना सांसद निर्वाचनमै भाग नलिएर गायब भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप