देउवा प्रधानमन्त्री भएको दिन, संसदमा जे देखियो (फोटोफिचर)
मङ्गलबार, २३ जेठ २०७४, २० : ५८
काठमाडौं, जेठ २३– ब्यवथापिका संसदमा मंगलबार भएको प्रधानमन्त्रीको निर्वाचनमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच रमाइलो जुहारी चल्यो ।
संसद मंगलबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै डेढ घण्टा धारणा राख्दा काँग्रेस सभापति तथा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले ९ मिनेटमा मात्रै बोलेका थिए ।
त्यसपछि पालो पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीको जवाफ फर्काउन लामो समय खर्चिए ।
मंगलबार संसदको दोस्रो बैठकमा भएको निर्वाचनबाट देउवा प्रधानमन्त्री निर्वाचित भएपछि संसद भवन भित्रै शुभकामना दिने र खादा ओढाउनेको लर्को देखियो । तर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपनि देउवालाई जत्ति नै माओवादी अध्यक्ष प्रचण्डलाई खादा ओढाएर सम्मान गरेको देखियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण