मन्त्री छान्न माओवादी हेडक्वाटर वैठक जारी
बुधबार, २४ जेठ २०७४, ०८ : ४८
जेठ २४, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुंगाउन माओवादी केन्द्रीय कार्यालय वैठक बसिरहेको छ ।
वैठकले माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीसहित अरु केही मन्त्रीको नाम टुंगाउने बताइएको छ ।
माओवादीभित्र मन्त्रीका आंकाक्षीहरु धेरै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण