शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आज हुँदैछ प्रधानमन्त्रीको सपथ

बुधबार, २४ जेठ २०७४, ०९ : २९
बुधबार, २४ जेठ २०७४
जेठ २४, काठमाडौं - नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज सपथ ग्रहण तथा पदभार ग्रहण गर्दै छन् । मंगलबार सदनबाट प्रधानमनत्रीमा निर्वाचित भएका देउवाले आज अपराहन्न १ : ४५ बजे सपथ ग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने विशेष समारोहमा देउवाले सपथ लिने कार्यक्रम तय भएको छ । देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वाचित भएका हुन् । यसअघि उनी तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप