शिवम् सिमेन्टलाई सम्मान
बुधबार, २४ जेठ २०७४, ११ : ०३
काठमाडौं, जेठ २३–राष्ट्रिय महिला भलिवल प्रतियोगिताको अवसरमा शिवम् सिमेन्टलाई सम्मान प्रदान गरिएको छ ।
भलिवल प्रतियोगितामा सहयोग तथा अन्य सामाजिक काममा शिवंमको योगदान गरेवापत सम्मान गरिएको हो ।
सो अवसरमा उपराष्ट्रपति नन्दवहादुर पुनले शिवंम सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयललाई सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण