कपिलबस्तुको शिवराजमा अर्की 'रन्जु'
बुधबार, २४ जेठ २०७४, ११ : १५
कपिलवस्तु, जेठ २४–कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेकातर्फबाट उपमेयरका उम्मेदवार बनेकी शिवकुमारी थारु अहिले स्थानीय तहमा निकै चर्चामा छिन् । विवेकशिलकोतर्फबाट काठमाडौमा मेयर पदमा उठेकी रञ्जु दर्शना भन्दा कम नरहेकी शिवकुमारी भाषणकला र काम गर्ने शैलीका कारण शिवकुमारीलाई रन्जु दर्शनासँग तुलना गर्न थालिएको हो ।
दोस्रो रन्जुको उपमा पाएकी शिबकुमारी अनलाईन मिडिया र सामाजिक सञ्जालमा पनि निकै स्थान पाउन थालेकी छन् ।
२२ वर्षिया शिवकुमारी शिवराज नगरपालिकामा जित्नेमा ढुक्क छिन् । एमालेले शिबनगरमा मेयर पदमा भने २०७० सालको संविधानसभा निर्वाचनमा थोरै मतले पराजित नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण