तेरियासँगै नाचे युकेबासी नेपाली
बुधबार, २४ जेठ २०७४, १३ : ४६
बेलायत, जेठ २४ – डान्स इन्डिया डान्स र झलक दिख लाजाकी विजेता नेपाली चेली तेरिया फौजा मगरले बेलायतबासी नेपाली नचाएकी छन् । मगर संघ यूकेको आयोजना रहेको ओपन कन्सर्टमा तेरियासँगै नेपाली पनि नाचेका हुन् ।
उनले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य गर्दा दर्शक पनि उनीसँगै नाचेका थिए ।
हजारौ नेपालीको सहभागीता रहेको ओपन कन्सर्टमा फार्नबोरोमा आयोजना गरिएको थियो । उनलाई यूकेका स्थानीय कलाकारले समेत साथ दिएका थिए ।
कन्सर्टमा नेपालबाट जमुना राना, गगन पुन, जानकी ताराकीमगर र राजु ढकाललगायत समेत सहभागी थिए । बेलायत मगर संघ यूकेले वर्षेनी कन्सर्ट गर्दै आएको छ । तेरियाको यो दोस्रो युके कार्यक्रम हो ।
– कार्यक्रममा तेरियाले नेपाली दर्शकको माया र आयोजक प्रति आभार व्यक्त गरिन् । उनले भनिन् ‘नेपाल र नेपालीलाई गर्व हुने काम आफुले सधै गर्ने बताइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण