राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखा गठन
बुधबार, २४ जेठ २०७४, ०६ : ४५
धनुषा, २४ जेठ । धनुषामा क्रियाशील फोटो पत्रकारले राष्ट्रिय फोटो पत्रकार समूह धनुषा शाखा गठन गरेका छन् ।
फोटो पत्रकार जयन्त ठाकुरको अध्यक्षतामा गठित सात सदस्यीय सो शाखाको उपाध्यक्षमा किरण कर्ण, सचिवमा गोविन्द महत्तो, सहसचिवमा प्रतिभा झा, कोषाध्यक्षमा नेहा झा तथा सदस्यहरुमा सोनी साह र राजा झा चयन भएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय प्रतिनिधि हरि रेग्मीलगायतका प्रतिनिधिले नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण