देउवा सरकारमा ४ मन्त्री नयाँ अनुहार, ४ दोहोरिए
बुधबार, २४ जेठ २०७४, १४ : ३७
काठमाडौ, जेठ २४ –नवगठित आठ सदस्यीय शेरबहादुर देउवाको नयाँ मन्त्रिपरिषदमा तीन जना मन्त्री प्रचण्ड नेतृत्व सरकारका समेटिएका मन्त्री हुन् भने चार जना नयाँ अनुहार रहेका छन् ।
दोहोरिएकामा विजय गच्छदार, कृण्णबहादुर महरा र जनार्दन शर्मा रहेका छन् । यसअघि महरा अर्थ, शर्मा उर्जा र गच्छदार संघीय मामिला तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारीमा थिए ।
देउवा नेतृत्वको सरकारमा भने गच्छदारले उप्रमसहित संघीय, महराले पनि उपप्रमसहित परराष्ट्र र शर्माले गृह मन्त्रालय पाएका छन् । त्यस्तै माओवादीबाट विनाविभागीय मन्त्रिमा सपथ खाएका प्रभु साह नयाँ अनुहार हुन् ।
शाह व्यवस्थापिका संसदको श्रम समितको सभापति रहेका छन् ।
कांग्रेसबाट सपथ खाएका गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की र फरमुल्लाह मन्सुर देउवा नेतृत्वको सरकारमा नयाँ अनुहार भएपनि तीनै जना यसअघि मन्त्री भने भइसकेका अनुहार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण