ट्रेलर लञ्चका बेला नायिकामाथि भयो यस्तोः लाजले ‘गाला रातै’
बुधबार, २४ जेठ २०७४, १४ : ४७
एजेन्सी
जेठ २४ – टाइगर श्रोफको फिल्म ‘मुन्ना माइकल’ चाँडै नै रिलिजको तयारीमा छ । केही दिन अघि फिल्मका ट्रेलर लञ्च भएको थियो । ट्रेलर लञ्चको मौकामा फिल्मको पूरा समूह उपस्थित थियो । यतिबेला फिल्मकी नायिका निधि अग्रवालमाथि यस्तो भयो जुन हुनु नपर्ने थियो ।
निधि उक्त कार्यक्रममा हाई स्लिट फ्लोरल ड्रेस लगाएकी थिइन् । स्टेजमा चढ्ने बेला निधिको लुगा हावामा उड्यो जसले उनी वार्डरोव मालफंक्सनको शिकार भइन् । लुगालाई हावाले उडाउादा उनको भित्रीवस्त्र मज्जाले देखिएको थियो ।
स्टेजमा टाइगर श्रोफ र नवाजुद्दीन पहिलादेखि नै उपस्थित थिए । जब निधि स्टेजमा चढ्न थाले तब उनी आफ्नो हाइ स्लिट ड्रेसलाई सम्हाल्न सकिनन् । लुगा उडाएलगत्तै निधिको अनुहार लाजले रातो भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण