शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महालक्ष्मी लाइफ इन्स्योरेन्स सञ्चालनको तयारीमा

बुधबार, २४ जेठ २०७४, १४ : ५६
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४–महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ अर्ब चुक्ता पुँजी भई एक अर्ब ४० करोड संस्थापकवाट चुक्ता गराउने गरि सञ्चालनको तयारी गरेको छ । ५५ जना संस्थापक सदस्य रहेको कम्पनी संघीय संरचनामा कार्यालय स्थापना गर्ने गरि सञ्चालन हुन लागेको हो । यो योजना सहित सञ्चालन अनुमतिका लागि छिट्टै बीमा समितिमा जाने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप