सिंहदरवार पसेपछि यी हुन् प्रधानमन्त्रीका पहिलो निर्णय
बुधबार, २४ जेठ २०७४, १६ : १७
काठमाडौ, जेठ २४ – प्रधानमन्त्रीको सपथ लिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्रीको कार्यालयमा पुगेर पदभार सम्हाल्दै प्रम देउवाले पहिलो काम राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे ।
नवनियुक्त प्रधानमन्त्री देउवाले अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि बुधबारै गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयमा एक महाशाखाको रुपमा परिषदको सचिवालय गठन गरिने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण