कालिकोटमा टेलिफोन सेवा अबरुद्ध
बुधबार, २४ जेठ २०७४, १७ : ४१
कालिकोट, जेठ २४ –कालिकोटमा लामो समयदेखि टेलिफोन सेवा अबरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । जिल्लाको पलाता क्षेत्र अन्तरगत पलाता गाउँपालिका, पचालभरना गाउँपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, तिलागुफा नगरपालिकामा झण्डै डेढ महिनायता टेलिफोन सेवा अबरुद्ध भएको हो ।
नेपाल टेलिकम कालिकोटका प्रमूख जितबहादुर त्यागीले लामो समयदेखि टेलिफोन सेवा अबरुद्ध हुँदा टेलिकमलाई पनि दैनिक ३ लाख बराबरको घाटा भईरहेको बताए ।
कालिकोटमा बुधबार भएको साक्षात्कारमा जिल्लामा रहेका झण्डै १३ हजार सिडिएमए र ३५ हजार जिएसएम ग्राहकहरु मर्कामा परेकोत्यागिको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण