एलिजा मिस एसइइ स्टार २०१७
शुक्रबार, २६ जेठ २०७४, १४ : ५७
काठमाडौं, जेठ २६ – ‘मिस एसइइ स्टार २०१७’ को ताज पहिलो एलिजा बुढाथोकीले पहिरिएकी छन् । १४ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । उनले उपहारका साथमा विभिन्न पुरस्कार समेत प्राप्त गरिन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भए ।
कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीको प्रस्तुति रहेको कार्यक्रममा गायन, नृत्य र अन्य रमायला प्रस्तुती समेत रहेको थियो । किरात बिन्द्रको संयोजन रहेको प्रतियोगीता खनगनाी दिनमा पनि आयोजना गरिने आयोजक भवानी इन्टरटेन्मेन्टका सोनित ढुंगेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण