बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक प्रमाणिकरण

शुक्रबार, २६ जेठ २०७४, १५ : ०३
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ –राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन (पहिलो संशोधन विधेयक २०७४ प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको सो विधेयक शुक्रबार प्रमाणिकारण गरेकी हुन् ।

भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण सो विधेयक प्रमाणिकरण गरेको राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप