कट्रिनालाई देख्ने बित्तिकै नजिकै गए रणबीर कपुर, त्यसपछि के भयो हेर्नुहोस् फोटोमा
एजेन्सी
जेठ २६ – ब्रेकअपछि पहिलो पटक रणबीर र कट्रिना कुनै सार्वजनिक कार्यक्रममा सँगै देखिएका छन् । केही समय अघि दुबैको झगडाका कारण ‘जग्गा जासूस’ सुटिङ धेरै समयसम्म स्थगित भएको थियो । तर अहिले दुबैलाई सँगै देखेर यस्तो लागिरहेको छ कि यी दुईबिच सबैकुरा सामान्य भएको छ ।
फिल्म ‘जग्गा जासूस’ को गीत सार्वजनिक गर्ने एक कार्यक्रममा रणबीरले कट्रिनालाई देख्नेबित्तिकै उनी नजिकै पुगेको र निकै ‘कूल’ पारामा उनीसँग कुराकानी गरेको देख्न सकिन्छ । शुक्रबार फिल्मको गीत ‘गल्ती से मिस्टेक’ बोलको गीतको लञ्चिङ कार्यक्रमको आयोजना भएको हो । उक्त कार्यक्रमका जुन तस्बिर सार्वजनिक भएका छन् त्यसमा दुबैजना एकअर्कासँग निकै सहज देखिएका छन् । दुबैजना एकअर्कासँग हँसिलो हाउभाउसहित कुराकानी गरिरहेको देख्न सकिन्छ ।
Exes #RanbirKapoor and #KatrinaKaif bond well at #JaggaJasoos song launch event of #GaltiSeMistake pic.twitter.com/obJQhcXnKZ
— BollywoodLife (@bollywood_life) June 9, 2017
उनीहरुबिचको अहिलेको केमेष्ट्री हेर्दा यस्तो लाग्छ कि उनीहरु कुनै बेला एकअर्कासँग पानी बाराबारको स्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण