ढुङ्गाले हानेर हत्या
शनिबार, २७ जेठ २०७४, ११ : ४४
फिदिम, जेठ २७–फिदिम नगरपालिका १२ भोटेगाउँका ४० बर्षीय मिङमा शेर्पाको छिमेकी ङिमा शेर्पाले ढुंगाले हानेर हत्या गरेका छन् । शुक्रवारसाँझ नांगीन स्थित भोटेगाउँमा छिमेकीको घरमा मादक पदार्थ सेवन गर्दै बसिरहेको अवस्थामा आपसी विवाद हुँदा ङिमाले मिङमालाई ढुंगाले हानेको पाँचथर प्रहरी जनाएको छ । टाउको र छातिमा ढुंगाले लागेका मिङमालाई उपचारका लागि पाँचथर अस्पताल ल्याउदै गर्दा वाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिज्ञान बस्नेतले बताए । घटनापछि ङिमा फरार रहेकाले खोजीका लागि प्रहरी परिचालन गरिएको बस्नेतले बताए । शेर्पाको शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण