बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पोखरामा रियल स्कूलअफ नेपाल सम्पन्न

शनिबार, २७ जेठ २०७४, १५ : ४७
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७– रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत तेस्रो क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरामा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय ग्लोबल कलिजिएट स्कूल घोषित भएको छ । विजयी विद्यालयका सहभागी विद्यार्थी उत्सव शर्मा, विनिता नेपाली, आयुष गुरुङ्ग, अनुपम रिजाल, विक्रम बिक र सुजन बुढाथोकी छन् । विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप