भरतपुर प्रकरणको मुद्दा टुंगो लाग्न सकेन, आज सुनुवाई नै भएन
आइतबार, २८ जेठ २०७४, १४ : ५७
काठमाडौं, जेठ २८– भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादबारे परेको रिट उपर आज सुनुवाई नभएको सर्वोच्च अदालतले जनाएको छ ।
न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासमा राखिएको मुद्दाको पेशी नभएको भन्दै पर सारिएको हो ।
निर्वाचन आयोगले पुन भरतपुर महानगरको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि एमाले सर्वोच्च पुगेको थियो ।
यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो भने आज अन्तिम टुंगो लगाउन पेशी तोकिएको थियो ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मेयरका प्रतिश्पर्धी छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण