सुदूरपश्चिम : पुस २८ गते सभामुख चयन गर्न निर्वाचन
बुधबार, २० पुस २०७९, १४ : २०
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालयले बुधबार जारी गरेको सूचनामा सभामुख चयनका लागि दिउँसो १ बजे निर्वाचन हुने उल्लेख गरिएको छ ।
यसअघि २७ गतेदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु हुने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण