विधान पारित गर्दै सक्यो लोसपाको बैठक
शुक्रबार, २२ पुस २०७९, १८ : २३
धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ । लोसपा मधेस प्रदेश समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गरेको हो ।
संसदीय दलबाट पारित सो विधान अनुमोदनका लागि केन्द्रमा पठाउने निर्णय भएको प्रदेशका अध्यक्ष सोनलको निजी सचिवालयले जनाएको छ । केन्द्रबाट अनुमोदन भएर आएपछि विधानअनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्ने बताइएको छ । संसदीय दलको नेता सर्वसम्मतिबाट नै चयन हुने सम्भावना देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण