शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा ‘पर्ख र हेर’ को रणनीतिमा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे ‘वेट एण्ड सी’ (पर्ख र हेर) को रणनीति लिने भएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले...