राजनीति
जसपाले आज सांसदहरूलाई प्रशिक्षण दिँदै
आइतबार, २४ पुस २०७९, १२ : ४६
जनता समाजवादी पार्टी, नेपालले आफ्ना सांसदहरूलाई आज प्रशिक्षण दिन लागेको छ । संसद्मा सांसदहरूले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा पार्टीले प्रशिक्षण दिन लागेको हो ।
प्रशिक्षणका लागि सांसदहरू संसद् सचिवालय पुगिसकेका छन् । प्रशिक्षण १ बजे बजेदेखि सुरु हुने छ ।
प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी प्रतिनिधि सभामा जसपाका १२ सांसदहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण