शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

मङ्गलबार, २६ पुस २०७९, ११ : ५५
मङ्गलबार, २६ पुस २०७९

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । 

यस्तै शर्माले नेकपा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापालाई पनि शपथ गराएका छन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् भने थापालाई विभागीय जिम्मेवारी तत्काल दिइएको छैन । यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मंगलबार नै पदभार पनि ग्रहण गरेका छन् । 

322915144_1118006382195085_1746109748623880096_n

322283381_1128303544547647_8006455891158033816_n322602419_1480237159132660_5231935197810910769_n322604072_2411230802377273_3359394586427879533_n322854176_898174128012818_1037089243423828025_n323367732_528907982788226_3333574233938242505_n323587998_890226368784588_3799871400675703665_n323692123_6123416474357358_7358152153975119912_n324071809_1830974777251295_7127292872271805498_nbagmati sapathram prasadshalik ram jamkattelthapa ra neupane321931948_1504038093453753_311929189090575446_n321959422_3346757128938793_3218711692556692630_n321974956_905353204143432_5355159150515411878_n322123001_2324125724427470_6539509157160246734_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप