शर्मालाई मधेस प्रदेश संसदीय दलको नेता चयन गर्ने लोसपाको औपचारिक निर्णय
बुधबार, २७ पुस २०७९, ११ : ५७
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)मधेस प्रदेशको संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मतले चयन भएका छन् । आज लोसपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको प्रदेश सभाका सदस्यसहित शीर्ष नेताको बैठकले शर्मालाई संसदीय दलको नेता चयन गर्ने औपचारिक निर्णय भएको पार्टीमा नेता मनिष मिश्रले जानकारी दिए ।
संसदीय दलको नेतामा पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलको दावी थियो । तर पार्टीभित्र असन्तुष्टि बढेपछि थप छलफल गरेर सर्वसम्मत रुपमा शर्मालाई नियुक्त गरिएको हो । यसअघि प्रदेश सभा लोसपाको संसदीय दलको नेतामा सोनल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण