आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाको बैठक बस्दै

काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...