राप्रपाको जलपानको मेनु : दुनामा समोसा, लड्डु, निम्की र चिया (फोटोफिचर)
काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा जलपान कार्यक्रम गरेको छ । कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न दलका नेताहरू तथा नेपालस्थित विदेशी कुटनैतिक नियोगका पदाधिकारी सहभागी भएका छन् । जलपान कार्यक्रममा सर्वसाधारण, नेता, कार्यकर्ताका लागि र विशिष्ट पाहुनाका लागि फरक फरक चियापानको व्यवस्था गरिएको छ । जलपानको व्यवस्थापन अर्पण व्याङ्केटले लिएको छ ।
झण्डै ३ हजार जनाका लागि जलपानको व्यवस्था गरिएपनि झण्डै ४ हजार सहभागी भएको व्याङ्केटका सिईओ शिवकुमार सरावगीले रातोपाटीलाई जानकारी दिए । सर्वसाधारणका लागि सालको पातको दुनामा लड्डु, निम्कि, समोसा, पकौडा चिया र पानीको व्यवस्था गरिएको छ । यस्तै भिआइपी पाहुनाका लागि स्यान्डबीच, कटलेट, गुलाव जामुन, फ्रेन्च फ्राईड, कुकिज चिया, कफिको व्यवस्था गरिएको छ । भिआइपी करिब ५ सय जनाका लागि जलपानको व्यवस्था गरिएको छ ।
जलपानका लागि ६५ जना ३ दिनदेखि खटिएको सरावगीले जानकारी दिए । निम्की र लड्डु बनाउनका लागि ३ दिनदेखि ७२ जनाले काम गरेका र ३ दिनका लागि १५० जनाले काम गरको उनले बताए । पकौडा र समोसा भृकुटीमणडपमै बनाईएको हो भने लड्डु र निम्की भने अर्पण व्याङकेटमै तयार पारिएको हो । यस्तै राप्रपाले गरेको जलपान कार्यक्रममा रक्तदान कार्यक्रम, कविता वाचन कार्यक्रम, सांस्कृतिक झाँक्री प्रर्दशनको कार्यक्रम पनि गरिएको छ ।
_fFCtSPK0id.jpg)
_TmI01Wc0yI.jpg)
_KvVXmWDfTl.jpg)
_SWO86Ae2oA.jpg)
_UFeSG3LRHr.jpg)
_FWs5Pi6EAr.jpg)
_SoLJhWPUP3.jpg)
_vNyxVqLMqq.jpg)
_j9S8A6UKLv.jpg)
_vBTB58FNpL.jpg)
_ZX5RLjzklY.jpg)
_dSkUAtZ1rY.jpg)
_kWJXLif69p.jpg)
_O0CBtTZRvW.jpg)
_YebViuGHj3.jpg)
_enJVEFr1Id.jpg)
_yisbT4i9lq.jpg)
_SFbOJFgzAb.jpg)
_r3bFzN4v9k.jpg)
_HtsqSLW4eB.jpg)
_b1YfFuyqu0.jpg)
_Q8BFYgZ9mb.jpg)
_mpJRrMDAKN.jpg)
_3VfqeClPrr.jpg)
_xxpcKmA3jY.jpg)
_ssTp2GwsA7.jpg)
_AyKP6Tg7Gp.jpg)
_7zxhMqBfv8.jpg)
_V3k5NmOCV7.jpg)
_iJl7LiWpK5.jpg)
_iNK7RIGlWc.jpg)
_gcgO58opyV.jpg)
_jCgXLqgHuA.jpg)
_mxvIw5VfxS.jpg)
_7Uv1i2hcY7.jpg)
_WYUvL31tyO.jpg)
_9frhL8pcxa.jpg)
_EGWoifMJak.jpg)
_MP896ykJ5K.jpg)
_SCQ7kbUgos.jpg)
_OAMmI6glE1.jpg)
_CCooNlrBzo.jpg)
_n5oHswYXgi.jpg)
_MV1QLCMNSs.jpg)
_bal6nT7nIP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण