सुदूरपश्चिमको सभामुखका लागि कांग्रेसबाट रावलको उम्मेदवारी दर्ता
बुधबार, २७ पुस २०७९, १४ : ३४
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेपाली कांग्रेसबाट मान बहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार उनले प्रदेश सभा सचिवालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । जसका लागि आजदेखि मनोनयन दर्तालगायतका प्रक्रिया सुरु गरिएको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण