सुदूरपश्चिमको सभामुखमा माओवादीबाट भीम भण्डारीको उम्मेदवारी दर्ता
बुधबार, २७ पुस २०७९, १४ : ५३
कैलाली । सुदूरपश्चिमको सभामुखका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारीको उम्मेदवारी दर्ता भएको छ । उनले प्रदेश सभा सचिवालयले निर्धारण गरेको समयमा सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहेका छन् । यसअघि सुदूरपश्चिमको सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण