समाचार
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना
आइतबार, ०१ माघ २०७९, ११ : १६
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।
६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ ।
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण