दुर्घटना भएको विमानमा लोक गायिका छन्त्याल पनि सवार
आइतबार, ०१ माघ २०७९, १३ : २०
काठमाडौँ । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा लोकगायिका निरा छन्त्यालसमेत सवार रहेको खुलेको छ । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।
आइतबार बिहान यति एयरलाइन्सको जहाज सेती खोँचमा विमान खसेको थियो । काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । यात्रुमध्ये १० जना विदेशी नागरिक रहेको प्रारम्भिक सूचना आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण