जसपाले संसदीय दलको बैठक बोलायो
मङ्गलबार, ०३ माघ २०७९, १३ : २२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक बोलाएको छ । वर्तमान विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको पार्टी प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ ।
जसपाले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारमा नजाने अडान लिएपछि आजको शपथमा भाग लिएको छैन । जसपाबाहेकका मन्त्रीहरुले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण