शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला तथा बालबालिका मन्त्रीको पदबहाली (तस्बिरमा हेर्नुस्)

मङ्गलबार, ०३ माघ २०७९, १६ : २१
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले पदबहाली गरेकी छन् । मंगलबार मन्त्रीको शपथपछि मन्त्री चौधरी पदबहालीका लागि मन्त्रालय पुगेकी थिइन् । 

पदबहाली गर्दै मन्त्री चौधरीले जेयष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई सामाजिक र धार्मिक विकासका कार्यमा उपयोग गरी उनीहरुको जीवन यापनलाई सहज, सुरक्षीत र मर्यादित  बनाउने बताएकी छन् । साथै उनले जेयष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी अन्तिम रुप दिन समिति गठन गर्ने बताएकी छन् ।

bagwatibagwati1bagwati2bagwati3bagwati4bagwati5bagwati6bagwati7bagwati8bagwati9bagwati10bagwati11bagwati12bagwati13bagwati14bagwati15bagwati16bagwati17bagwati18bagwati19bagwati20bagwati21bagwati22bagwati23bagwati24

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप